आउनुहोस मौका मिलेको छ,
सबै मिलेर रङ्ग पोतौं,
घटनालाई नयाँ आयाम दिऔं,
जातियताको रङ्गले,
राजनितिको रङ्गले,
धर्मको रङ्गले,
बिचित्रको चित्र बनाऔ,
हाम्रै समाजको,
एक पटक सबैले चिच्याएर भनौ,
"मर्नेहरुलाई न्याय किन चाहियो?"
अनि आ-आफ्नो दुनो सोझ्याऊँ।
The best new slot games from Lucky Club | Live Casino
ReplyDeleteThe best new slot luckyclub.live games from Lucky Club · 1. Aztec Gems (Pragmatic Play) · 2. Wild Reels (Lucky 7) · 3. Sweet Bonanza (Pragmatic Play).